नयाँबजार । पुर्वी ईलामको माईजोगमाई गाउँपालिकाको नयाबजार–जौवारी–तुम्लिङ–मेग्मा सडकको नयाबजार को छिपछिपे भन्ने स्थानमा सडक स्तर उन्नति गरिएको छ। सघन शहरी तथा भवन निर्माण आयोजना झापाले १ करोड रकम खर्चेर ३ सय ५ मिटर सडक पक्की ढलान गरिएको हो ।