माङ्सेबुङ्ग । भु–क्षय रोक्न माङ्सेबुङ्ग ३ मा रेड स्टार बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । बोट बिरुवा रोपौ बाडीपहिरो ,भुक्षय जस्ता प्राकृतिक प्रकोपबाट सुरक्षीत बनौ भन्ने नाराका साथ माङ्सेबुङ वडा नम्बर ३ मा वृक्षारोपण गरिएको हो ।