इलाम । पेट्रोलियम पदार्थ ,ग्यास एवं खाद्यान्नको मूल्य वृद्धि विरुद्द इलाममा मसाल जुलुस आयोजना गरिएको छ ।
अनेरास्ववियु इलाम र राष्ट्रिय युवा संघ नेपाल इलाम को आयोजनामा इलाममा विरोध स्वरूप बुधबार साँझ इलाम बजारमा मसाल जुलुस प्रर्दशन गरेको हो ।