Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

फाकफाेकथुममा मतगणना स्थगित

फाकफाेकथुममा मतगणना स्थगित

  • लोकल सन्देश
  • शनिबार, बैशाख ३१ २०७९


फाकफाेकथुममा मतगणना स्थगित

इलामकाे फाकफाेकथुम गाउँपालिकामा मतगणना स्थगित भएकाे छ । वडा नम्बर १ काे मतपरिणाम अस्विकार गर्दै एमालेले नाराबाजी गरेपछि मतगणना स्थगित भएकाे हाे ।

प्रतिक्रिया
सम्बन्धित समाचार