इलाम नगरपालिका-१२ साङरूम्वामा ७१ प्रतिशत भन्दा बढि मत खसेकाे छ । २ हजार ९ सय ६ मत रहेकाे साे वडामा २ हजार ६६ मत खसेकाे छ । अहिले मतपेटिका इलाम सदरमुकाममा रहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा रहेकाे मतगणना स्थलमा ल्याइदैछ ।