नयाँबजार । माईजोगमाई गाउँपालिका वडा नं ४ को शारदा आधारभुत विद्यालयको मतदानस्थलमा ७३ प्रतिशत मतदान गरेका छन् । सो स्थलमा ८५१ मतदाता मध्ये ६२० जनाले मतदान गरिसकेको जानकारी रहेको छ ।
aमाइजोगमाई गाउँपालिका-३ नामसालिङ्ग माबिमा ६३ प्रतिशत मतदान भएको छ । सो स्थलमा २३५३ मतदाता मध्ये १५८४ मत खसेको जानकारी प्राप्त भएको छ ।