Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलामकी युवन्तिकाले पुर्याइन सगरमाथामा ओलीको तस्बिर

इलामकी युवन्तिकाले पुर्याइन सगरमाथामा ओलीको तस्बिर

  • लोकल सन्देश
  • शुक्रबार, बैशाख ३० २०७९


इलामकी युवन्तिकाले पुर्याइन सगरमाथामा ओलीको तस्बिर

इलाम । इलामको सूर्योदय नगरपालिका १० की युवन्तिका तामाङले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर सर्वोच्च शिखर सगरमाथामा पुर्‍याइएकी छन् ।

तामाङले आज बिहान ७ बजे सर्वोच्च शिखर सगरमाथाबाट ओलीको तस्वीर फहराएकी हुन्। उनको सगरमाथाको सफल आरोहणसँगै कम्युनिष्ट नेताको तस्वीर पहिलोपटक सगरमाथामा पुर्‍याइएको हो।

युवन्तिकाको सफल आरोहणसंगै सगरमाथा आरोहण गर्ने उनी पहिलो इलामेली युवती बनेकी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार