Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

महिला कर्मचारी रहेको नयाँबजारको मतदान केन्द्रमा ६५ प्रतिशत मतदान

महिला कर्मचारी रहेको नयाँबजारको मतदान केन्द्रमा ६५ प्रतिशत मतदान

  • लोकल सन्देश
  • शुक्रबार, बैशाख ३० २०७९


महिला कर्मचारी रहेको नयाँबजारको मतदान केन्द्रमा ६५ प्रतिशत मतदान

नयाँबजार । महिला कर्मचारी मात्र खटाइएको छ इलामको माईजोगमाई गाउँपालिका–१ स्थित अमर कल्याण मावि नयाँबजारका केन्द्र (क) मा करिब ६५ प्रतिशत मतदान भएको छ ।

सहायक निर्वाचन अधिकृत भाग्वत प्रसाद रेग्मीका अनुसार ३ बजेसम्म करिब ६५ प्रतिशत मतदान भएको जानकारी दिए । सो केन्द्रमा ८६८ मतदाता रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार