इलामकाे माई नगरपालिकामा उत्साहजनक मतदान भईरहेकाे छ । १० वडा रहेकाे पालिकाकाे विभिन्न केन्द्रमा बिहान ६ बजेबाट मतदाताहरू भेेला भइरहेका थिए । इलामको कान्छाे नगरमा माईमा २४ हजार २९४ मतदाता संख्या रहेको छ । यस नगरपालिकामा ११ हजार ७६२ महिला र १२ हजार ५३२ पुरुष मतदाता छन् ।






