इलाम । समिट लघुवित्त वैंक माई इलामका कर्मचारी मंगलवार सुतेकै स्थानमा मृत फेला परेका छन । उदयपुरको वेलका नगरपालिका घर भएका अन्दाजी ३२ वर्षिय बिनेश राई डेरामै मृत फेला परेका हुन ।
विहान अवेर सम्म कार्यालय नआएपछी कार्यालयले खोजी गर्दा सुतेकै कोठामा उनि मृत भेटिएका थिए । आफन्त आएपछि उनलाई पोष्टमार्टमका लागि पठाईने प्रहरीले जनाएको छ ।