Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन अध्यक्षमा युवराज पोख्रेल

प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन अध्यक्षमा युवराज पोख्रेल

  • लोकल सन्देश
  • आइतबार, फाल्गुन ८ २०७८


प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन अध्यक्षमा युवराज पोख्रेल

सूर्योदय । इलामको सूर्योदय नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी सम्वद्ध प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनको नगर कमिटी गठन भएको छ । लाप्चा भवनमा सम्पन्न पहिलो भेलाले युवराज पोख्रेलको नेतृत्वमा ३९ सदस्यीय नगर कमिटि चयन गरेको छ । उपाध्यक्षमा डिल्ली शंकर र रिना राई, सचिवमा दिपक पौडेल, सह–सचिवमा किशोर कट्टेल, कोषाध्यक्षमा अशोक तामाङ र सह–कोषाध्यक्षमा भावना न्यौपाने चयन भएका छन् । जिल्ला उपाध्यक्षमा रचना देवान राईलाई सर्वसम्मतिले चयन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार