Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

बैशाख ३० गते स्थानीय तहकाे चुनाव गर्ने निर्णय

बैशाख ३० गते स्थानीय तहकाे चुनाव गर्ने निर्णय

  • सन्देश सम्वाददाता
  • सोमबार, माघ २४ २०७८


बैशाख ३० गते स्थानीय तहकाे चुनाव गर्ने निर्णय

इलाम । सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०७९ बैशाख ३० मा ७ सय ५३ वटै स्थानीय तहमा एकैपटक निर्वाचन गर्ने निर्णय गरेको हो।
निर्वाचन आयोगले जेठ ५ गतेदेखि स्थानीय तहका सबै जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै जेठ ४ गते एकै चरणमा चुनाव गर्न सरकारलाई प्रस्ताव गरेको थियो। सरकारले भने मतगणना गरी नयाँ जनप्रतिनिधि आउन लाग्ने समयलाई ख्याल गर्दै बैशाख ३० मै निर्वाचन गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार