Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

माघ भित्रमा माओवादीलाई थप चलायनमा र सुदृढ बनाउने निर्णय

माघ भित्रमा माओवादीलाई थप चलायनमा र सुदृढ बनाउने निर्णय

  • सन्देश सम्वाददाता
  • मंगलबार, पौस २७ २०७८


माघ भित्रमा माओवादीलाई थप चलायनमा र सुदृढ बनाउने निर्णय

नयाँबजार । नेकपा माओवादी केन्द्र माईजोगमाई गाउँपालिका कमिटीले आगामी माघ मसान्त भित्रका पार्टीको वडा देखि जनवर्गिय संगठनलाई थप चलायमान बनाउँदै लग्ने निर्णय गरेको छ । पार्टीको आज बसेको बैठकले माघ भित्रमा सवै वडा कमिटीको बैठक राखेर टोल कमिटी, सेल कमिटी र जनवर्गिय संगठनलाई चलायमान बनाउँदै अघि बढाउने निर्णय गरेको हो ।

सवै तह र तप्काको भेला आयोजना गरि सृदृढ पार्टीको रुपमा अघि बढाइने भएको छ । पार्टीका अध्यक्ष कुविरमान राईको अध्यक्षतामा बसेको बैठकमा जिल्ला सचिव बिजय खम्बुको प्रमुख आतिथ्यता रहेको थियो । बैठकमा युवा र पार्टीको भुमिकाको बारेमा कमल दुलालले आफ्नो भनाई राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार