Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

एमाले अधिवेशन : सचिवमा प्रकाशसँगै उमेश र बुद्धिको उम्मेदवारी

एमाले अधिवेशन : सचिवमा प्रकाशसँगै उमेश र बुद्धिको उम्मेदवारी

  • सन्देश सम्वाददाता
  • शनिबार, पौस २४ २०७८


एमाले अधिवेशन : सचिवमा प्रकाशसँगै उमेश र बुद्धिको उम्मेदवारी

इलाम । एमालेको दशौ अधिवेशनमा सचिवको उम्मेदवारको संख्या बढेको छ । हालसम्म तीन जनाले उम्मेदवारी दिइसकेका छन् । प्रकाश अधिकारीले सुरुवातमै मनोनयन दर्ता गराएका हुन् भने अहिले उमेश गुरुङ र बुद्धि खनालले उम्मेदवारी दिएका हुन् । अझै पनि मनोनयनको समय बाँकी छ ।

उम्मेदवार बढ्न सक्ने निर्वाचन समितिले बताएको छ । सचिवमा पाँच जनाको दावी थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार