Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

एमाले अधिवेशन : उपाध्यक्षमा उदयसँगै याम अधिकारीको मनोनयन, उप सचिवमा रबिन्द्र र छवि थपिए

एमाले अधिवेशन : उपाध्यक्षमा उदयसँगै याम अधिकारीको मनोनयन, उप सचिवमा रबिन्द्र र छवि थपिए

  • लोकल सन्देश
  • शनिबार, पौस २४ २०७८

एमाले अधिवेशन : उपाध्यक्षमा उदयसँगै याम अधिकारीको मनोनयन, उप सचिवमा रबिन्द्र र छवि थपिए

इलाम । एमालेको दशौ अधिवेशनमा उपाध्यक्ष पदका अर्का उम्मेदवार थपिएका छन् । यसअघि उदय राईले मनोनयन गराएकामा अहिले याम अधिकारीले पनि उम्मेदवारी दिएका छन् । एक उपाध्यक्षका लागि दुई जनाले उम्मेदवारी दिएका छन् ।

यस्तै, उपसचिवमा रबिन्द्र सुवेदी र छवि श्रेष्ठले मनोनयन गराएका छन् । यसअघि विष्णुमाया रिमाल, रमेश राई, सन्तराम योङहाङ, नरेश तामाङले उम्मेदवारी दिइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार