Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

प्याब्सन इलामको जिल्ला अध्यक्षमा रगुन गुरुङ

प्याब्सन इलामको जिल्ला अध्यक्षमा रगुन गुरुङ

  • लोकल सन्देश
  • मंगलबार, पौस ६ २०७८


प्याब्सन इलामको जिल्ला अध्यक्षमा रगुन गुरुङ

फिक्कल । प्याब्सन इलामको जिल्ला अध्यक्षमा रगुन गुरुङ चयन हुँनु भएको छ । जिल्ला कार्य समितिको नवौं अबिधेसनले बरिष्ठ उपाध्यक्ष रहनु भएको गुरुङलाई अध्यक्ष चयन गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा नुनुमा राई , उपाध्यक्षमा देव नारायण बराल चयन हुँनु भएको छ । अन्य १५ जना सदस्य समेत अधिवेशनले चयन गरेको छ ।
निर्वतमान अध्यक्ष बिकास कर्मचार्यको सभापतित्वमा भएको कार्यक्रममा संबिधान सभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङ , प्याब्सन प्रदेश १ का अध्यक्ष युवराज बाशिष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार