फिक्कल । सशस्त्र प्रहरी बल नम्बर १ हेटक्वाटर श्रीअन्तु इलामका गणपति सुधिरजग थापा बढुवा शसस प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) मा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको बैठकले ११ जना शसस्त्र प्रहरी उपरिक्षक (एसपी) लाई एसएसपीमा बढुवा सिफारिस गरेको हो ।
एसएसपीमा बढुवा सिफारिस हुनेमा थापासंगै प्रविण कँडेल, विष्णु प्रसाद भट्ट, दिग विजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमल प्रसाद तिउसिना, निरकृष्ण अधिकारी, किरण बस्नेत, माधव प्रसाद पौडेल र दिपेन्द्र कुँवर रहेका छन्