Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

अनेरास्ववियुले गर्यो कन्याम सरसफाई

अनेरास्ववियुले गर्यो कन्याम सरसफाई

  • सन्देश सम्वाददाता
  • आइतबार, मंसिर ५ २०७८


अनेरास्ववियुले गर्यो कन्याम सरसफाई

कन्याम । नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सुर्योदय नगर कमिटिको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । सुर्योदय नगर कमिटि अध्यक्ष सविन अधिकारी जिल्ला सचिव चेतन अधिकारी लगायतको नेतृत्वमा कन्याम सरसफाइ गरिएको हो ।

पार्टीको सांगठनिक गतिबिधि अन्तर्गत केहि हप्ता अगाडि सुर्योदय नगरपालिका वडा नम्बर १० को पर्यटकिय क्षेत्र स्वामी पार्कको सरसफाई गरिएको थियो । संगठनमा आस्था राख्ने विभिन्न विद्यालयका विद्यार्थी नगर प्रहरी लगायत ४० जना भन्दा बढिको उपस्थितीमा सरसफाई गरेको हो । कमिटिले पछिल्लो कार्यक्रम अन्तरर्गत पर्यटकीय क्षेत्र श्री अन्तुको पनि सरसफाई गर्ने अधिकारीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार