Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलाम क्षेत्र नं १ (क) को सदस्यको मत परिणाम सार्वजनिक

इलाम क्षेत्र नं १ (क) को सदस्यको मत परिणाम सार्वजनिक

  • लोकल सन्देश
  • शुक्रबार, मंसिर ३ २०७८


इलाम क्षेत्र नं १ (क) को सदस्यको मत परिणाम सार्वजनिक

फिक्कल : नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्र्तगत इलाम क्षेत्र नं १ को ख मा अहिल निर्वाचनपछि मतपरिणाम सार्वजनिक भएको छ । सूर्योदय नगरपालिकाको फिक्कल स्थित लाप्चा भवनमा भएको प्रदेसभाको निर्वाचनमा सदस्य तर्फको मत गणना सम्पन्न भएर नतिजा बाहिरिएको छ । । ३६२ मत मध्ये ३४७ मत खसेको थियो ।
कसले कति मत पाए
तोयानाथ महत :-२०५
तोयानाथ भट्टराई :-२०३
शिवलाल सापकोटा :-१७३
प्रेम राज गौतम :-१७२
ज्ञानी लिम्बू :-१६८
अमन तामाङ अमुल :-१६०
प्रज्वल सुवेदी :-१५४
अग्नी प्रसाद घिमिरे :-१५४
सन्तोष कुमार खतिवडा:-१५३
दावा तेन्जी योल्मु :-१४८
बिक्रम प्रसाद अधिकारी :-११५
दल बहादुर फुर्केली राई :-१०५
आदिवासी जनजाति तर्फ
दिपेन कुमार राई :-१२३
दिपक गुरुङ :-१४७
पेमादोर्जे तामाङ :-१०३
दलित तर्फ
अशोक बिश्वकर्म :-११३
बन्दना दर्जी :-१२९
लोपोन्मुख/अपांग
चन्दन मोहन अग्रवाल :-१३४
र‍ोमिल भट्टराई :-६६
इश्वरी प्रसाद भट्टराई :-९५

प्रदेश सभा क्षेत्रीय अधिवेशनले आफूमध्येबाट कम्तीमा तीन महिलासहित १० जना प्रत्यक्ष र महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट ६ जना प्रदेश सभा क्षेत्रको जनसंख्याको बनोट अनुसार, तोकिए बमोजिम समानुपातिक आधारमा गरी जम्मा १६ जना प्रतिनिधि निर्वाचित गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार