इलाम । नेपाली कांग्रेसको १४ अाै महाधिवेशन अन्तर्गत प्रदेश निर्वाचन क्षेत्रकाे चारै स्थानमा मतदान सकिएकाे छ । निर्वाचन क्षेत्र नं १ क काे फिक्कल र ख काे कुटिडाडमा मतगणना सुरु भएकाे छ । यता २ नं क काे नेपालटारमा भरखरै मतदान सकिएकाे छ । ख काे गजुरमुखीमा मतदान जारी छ । आज राती सम्ममा सवै क्षेत्रकाे मत परिणाम प्राप्त हुने जिल्ला निर्वाचन अधिकृत रमेश जाेशीले जानकारी दिए ।