Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

एकिकृत अखिल नेपाल शिक्षक संगठन फाकफोकथुम अध्यक्षमा अधिकारी

एकिकृत अखिल नेपाल शिक्षक संगठन फाकफोकथुम अध्यक्षमा अधिकारी

  • लिला सुब्बा
  • बिहिबार, कार्तिक १८ २०७८


एकिकृत अखिल नेपाल शिक्षक संगठन फाकफोकथुम अध्यक्षमा अधिकारी

फाकफोकथुम । एकिकृत अखिल नेपाल शिक्षक संगठन फाकफोकथुमको अध्यक्षमा रुप नारायण अधिकारी निर्वाचित भएका छन् । बुधबारको भेलाले अधिकारीको नेतृत्वमा १७ सदस्यीय कार्य समिति चयन गरेको हो । सचिवमा शेरबहादुर पाण्डे, कोषाध्यक्ष चन्द्र कुमारी सुब्बा चयन भएका छन् ।

सदस्यहरूमा रञ्जिता राई,निर्मला लिम्बु,गोपाल खजुम,जगत लिम्बु,रमला राई,भुमी प्रसाद बस्नेत, दिपेन्द्र चौधरी,राज कुमार थापा मगर रहेका छन् । त्यसैगरी अन्य सदस्यहरुमा लोक बहादुर मुखिया,कैलाश दर्लामी,बीर बहादुर शेर्मा ,तारा कुमारी रैया, मिनम न्यौपाने र डकिन्द्र लिम्बु रहेका छन् । भेलाको प्रमुख अतिथि फाकफोकथुम नेकपा–माओवादी केन्द्र अध्यक्ष के बि बान्तवा रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार