Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

‘सिरसिरे हावा चल्यो कन्यामको डाँडामा’ सार्वजनिक

‘सिरसिरे हावा चल्यो कन्यामको डाँडामा’ सार्वजनिक

  • सन्देश सम्वाददाता
  • बिहिबार, असोज २१ २०७८


‘सिरसिरे हावा चल्यो कन्यामको डाँडामा’ सार्वजनिक

फिक्कल । पर्यटकीयस्थल कन्याममा छायांकन गरिएको सिरिसिर हावा चल्यो कन्यामको डाँडामा बोलको गीत सार्वजनिक भएको छ । एभरग्रीन युटुबबाट ३ दिन अघि सार्वजनिक भएको उक्त गितलाई सुर्योदय नगरपालिका वडा न ८ का रोहन श्रेष्ठ तथा सुस्मिता श्रेष्ठले स्वर दिएका छन ।

शब्द नारायण श्रेष्ठ तथा संगित अशेष पोख्रेलको रहेको गितको रेकर्डिङ पंकज स्टुडियो बिर्तामोडमा भएको हो । इलामकै सेरोफेरोलाई समेटिएर तयार पारेको उक्त गितको म्युजिक भिडियोमा एभरग्रीन डान्स क्युका कलाकारहरुको प्रस्तुति रहेको उक्त म्युजिक भिडियोको छायांकन कन्याममा गरिएको छ । पछिल्लो समय कन्याम म्युजिक भिडियो र चलचित्रकर्मीको नजरमा पदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार