Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

युनियनले दियो गोदकका राई परिवारलाई मृत्यु दावी भुक्तानी

युनियनले दियो गोदकका राई परिवारलाई मृत्यु दावी भुक्तानी

  • लोकल सन्देश
  • आइतबार, असोज १७ २०७८


युनियनले दियो गोदकका राई परिवारलाई मृत्यु दावी भुक्तानी

इलाम । युनियन लाइफ इन्स्योरेन्स इलामले मृत्यु दावी भुक्तानी बापत ३ लाख ११ हजार रुपैया प्रदान गरेको छ । इलाम नगरपालिका–१० गोदकका दिलबहादुर राईको मृत्यु दावी भुक्तानी बापत युनियनले ३ लाख ११ हजार ७ सय रुपैया प्रदान गरेको हो ।

कम्पनीका प्रदेश उपप्रमुख नविन मिश्रको प्रमुख आतिथ्यतामा र वडाध्यक्ष रोम लुङ्गेलीको विशेष आतिथ्यता मृतक परिवारलाई रकम हस्तान्तरण गरेको शाखा प्रमुख प्रवेश पराजुलीले जानकारी दिए । ३ लाख रुपैयाको विमा गरेको १ बर्ष नवित्दै मृत्यु भएका राईले पहिलो किस्ताको रकम मात्र बुझाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार