Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

सुख्खा पहिराेले जिराे-धाेविधारा  सडक खण्ड अवरूद्व

सुख्खा पहिराेले जिराे-धाेविधारा  सडक खण्ड अवरूद्व

  • सन्देश सम्वाददाता
  • शनिबार, असोज १६ २०७८


सुख्खा पहिराेले जिराे-धाेविधारा  सडक खण्ड अवरूद्व

इलाम । मेची राजमार्गको जिराे- धाेविधारा खण्ड पहिराकाे कारण अवरुद्ध बनेकाे छ ।
इलाम नगरपालिका -८ मा पर्ने साे क्षेत्रमा सुख्खा पहिराे जाँदा राजमार्ग अबरूद्ध बनेकाे हाे । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार राजमार्गमा अबरोध हुँदा बैकल्पिक बाटाे प्रयाेग गरेरसवारी आवागमनलाई सहज बनाइएकाे छ ।  प्रहरीले पाँचथर-ताप्लेजुङ जाने सवारीसाधनलाई इलाम बजार भित्रबाट संचालन गर्न अनुरोध गरेकाे छ

प्रतिक्रिया
सम्बन्धित समाचार