नयाँबजार : नेपाली कांग्रेस माईजोगमाइको सभापतिमा नरेन्द्रकुमार देवानले अग्रता लिएका छन् । ६२ मत गन्दा देवानले ४४ मत पाएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी बेद चापागाईले १८ मत प्राप्त गरेको नयाँबजारबाट गगन घिमिरेले जानकारी दिएका छन् ।