Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

सानो भाई सम्झेर झेली, नेपाली आकाशमा भारतको हेली (फोटो फिचर)

सानो भाई सम्झेर झेली, नेपाली आकाशमा भारतको हेली (फोटो फिचर)

  • सन्देश सम्बाददाता
  • आइतबार, भाद्र २० २०७८


सानो भाई सम्झेर झेली, नेपाली आकाशमा भारतको हेली (फोटो फिचर)

काठमाडौँ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले आइतबार काठमाडौंको माइतीघरमा एमसीसी सम्झौता, तुइन प्रकरण र उत्पीडित समुदायमाथिको अत्याचारका विरुद्ध प्रदर्शन गरेको छ । प्रदर्शनकारीहरुले  रिजेक्ट एमसिसी,  सानो भाइ सम्झेर गर्दै छ झेली, हाम्रो आकाशमा भारतको हेलीशासक बस्छ मातेर चइनमा, जनता मारिन्छ काटेर तुइनमा लेखिएका प्लेकार्डसहित उनीहरुले एक घण्टा माइतीघरमा सरकारविरुद्ध नारा जुलुससहित प्रदर्शन गरेका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार