Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

सेनामा खुल्यो जागिर‚ चार हजारको माग (विज्ञापनसहित)

सेनामा खुल्यो जागिर‚ चार हजारको माग (विज्ञापनसहित)

  • सन्देश सम्वाददाता
  • शुक्रबार, भाद्र १८ २०७८


सेनामा खुल्यो जागिर‚ चार हजारको माग (विज्ञापनसहित)

काठमाडौं : नेपाली सेनाले सैन्य पदका लागि चार हजार जनाको दरखास्त आह्वान गरेको छ। स्वीकृत दरबन्दीभित्र रिक्त रहेका खुला र समावेशी प्रतिष्पर्धाबाट पदपूर्ति गर्ने गरी सेनाले शुक्रबार दरखास्त आह्वान गरेको हो। तोकिएको भर्ना केन्द्रमा १० रुपैयाँको टिकट टाँसी दरखास्त दिन सकिने सेनाले जनाएको छ।दरखास्त भदौ १८ गतेदेखि असोज १६ गतेसम्म दिन सकिने छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार