नयाँबजार । इलामको माईजोगमाई गाउँपालिकामा तरुण दलका अध्यक्षसहित काग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका छन् । माईजोगमाई गाउँपालिका वडा नम्बर २ मा बुधबार नेपाली काङ्ग्रेस का तरुन दल अध्यक्ष सहित ४१ जना नेपाली काग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका हुन् ।

नेपाली काङ्ग्रेस परित्याग गरि नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गर्नेलाई माईजोगमाई गाउँपालिका अध्यक्ष जित बहादूर राई तथा एमालेका जिल्ला सचिवालय सदस्य जितबहादूर राईले झण्डा हस्तान्तरण गरेका थिए ।