Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाई गाउँपालिकाको कोभिड अस्पतालमा ईन्टरनेट जडान

माईजोगमाई गाउँपालिकाको कोभिड अस्पतालमा ईन्टरनेट जडान

  • सन्देश सम्वाददाता
  • बुधबार, साउन २० २०७८


माईजोगमाई गाउँपालिकाको कोभिड अस्पतालमा ईन्टरनेट जडान

नयाँबजार । माईजोगमाई गाउँपालिकामा संचालित कोभिड अस्पतालमा तिब्र गतिमा चल्ने ईन्टरनेट जडान भएको छ । गाउँपालिकाको केन्द्रमा रहेको अस्पतालमा फाईबर सहितको इन्टरनेट जडान भएको गाउँपालिकाका कम्प्युटर अपरेटर अशोक लिम्बू ले जानकारी दिए ।

पछिल्लो समय माईजोगमाई गाउँपालिकामा इन्टरनेट जडानले तिव्रता पाएको छ । माईजोगमाई गाउँपालिकाको सबै वडा कार्यालय र माध्यमिक बिद्यालयमा फाईबर सहितको ईन्टरनेट पुगिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार