Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

उच्च अदालत इलाम इजलासकी कार्यालय सहयाेगि मृत फेला

उच्च अदालत इलाम इजलासकी कार्यालय सहयाेगि मृत फेला

  • सन्देश सम्वाददाता
  • सोमबार, असार २८ २०७८


उच्च अदालत इलाम इजलासकी कार्यालय सहयाेगि मृत फेला

इलाम । उच्च अदालत विराटनगर इलाम इजलासमा कार्यरत कार्यालय सहयाेगि मृत फेला परेकी छिन्। ४८ वर्षीया विमलाकुमारी पराजुली शंकास्पद अवस्थामा कार्यालय परिसरमै आज बिहान ८ बजे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

सोलुखुम्बुको नेचासल्यान गाउॅपालिका-२ घर भएकी उनको शव कार्यालय पोसाकमै भेटिएको प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले बताए। शवको अवस्था पहिचान गर्न नेपाल प्रहरीले धरानबाट विशेषज्ञ कुकुर मगाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार