Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

सन्तोष राजलवटको शब्द र जगदिश समालको स्वरमा “ज्यानै ढले ढलोस् देशको शिर नढलोस्” सार्वजनिक ( भिडियाे )

सन्तोष राजलवटको शब्द र जगदिश समालको स्वरमा “ज्यानै ढले ढलोस् देशको शिर नढलोस्” सार्वजनिक ( भिडियाे )

  • सन्देश सम्वाददाता
  • मंगलबार, असार ८ २०७८


सन्तोष राजलवटको शब्द र जगदिश समालको स्वरमा “ज्यानै ढले ढलोस् देशको शिर नढलोस्” सार्वजनिक ( भिडियाे )

इलाम । इलामे सर्जक सन्तोष राजलवटको शब्द रहेको “ज्यानै ढले ढलोस् देशको शिर नढलोस्” बोलको राष्ट्रिय गित सार्वजनिक भएको छ । जगदिश समालको स्वरमा रहेको गीत सृजना सम्पर्ण नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । संगीत र संगीत संयोजन बलराम समालको रहेको छ । राजलवटको रेकर्ड भएको यो पहिलो राष्ट्रिय गीत हो ।

राष्ट्रियताले ओतप्रोत भएको गीत राजलवटलले जन्मदिनको अवसरमा सार्वजनिक गरेका हुन् । इलामकै बासिन्दा समेत रहेको गायक जगदिश हाल अमेरिकामा रहेका छन् । उनले गीत अमेरिकामा नै रेकर्ड गरेर पठाएको राजलवटले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार