Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलाममा आज ६० जना संक्रमित थपिए,

इलाममा आज ६० जना संक्रमित थपिए,

  • सन्देश सम्वाददाता
  • मंगलबार, जेष्ठ २५ २०७८


इलाममा आज ६० जना संक्रमित थपिए,

इलाम । इलाममा पछिल्लो २४ घण्टामा ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अघिल्लो दिन १४ जनामा मात्र संक्रमण पुष्टि भएकामा मंगलबार बढेर ६० पुगेको हो । योसँगै इलाममा संक्रमितको संख्या १३ सय ५३ पुगेको छ ।

मंगलबार माङसेबुङ गाउँपालिकामा २४ जना, सूर्योदय नगरपालिकामा १६ जना, इलाम नगरपालिकामा ४ जना, देउमाई नगरपालिकामा ३ जना र रोङ गाउँपालिकामा ५ जना, चुलाचुली गाउँपालिकामा ८ जनामा संक्रमण पुष्टि भएको प्रशासनले जनाएको छ । इलाममा संक्रमणबाट मृत्यू हुनेको संख्या भने ३० पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार