Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुरमा शुक्रबार र शनिबार मात्र खाध्यान्न ढुवानी गर्न पाइने

सन्दकपुरमा शुक्रबार र शनिबार मात्र खाध्यान्न ढुवानी गर्न पाइने

  • किरण राई
  • शुक्रबार, जेष्ठ २१ २०७८

सन्दकपुरमा शुक्रबार र शनिबार मात्र खाध्यान्न ढुवानी गर्न पाइने

सन्दकपुर । इलाम जिल्लामा सबैभन्दा कम संक्रमित रहेको सन्दकपुर गाउँपालिकाले सातामा २ दिन मात्र अत्यावश्यक सामाग्री ढुवानी खुल्ला गर्ने भएको छ । गाउँपालिका स्तरीय संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार सातामा शुक्रबार र शनिबार सवै वडामा खाध्यान्न लगायत अन्य अत्यावश्यक पर्ने समाग्री ढुवानीको लागि मालबाहक सवारी चलाउन दिने भएको हो ।

गाउँपालिका अन्तर्गतका सवै कार्यालयहरुमा सामाजिक दुरी कायम गरी नियमित सेवा प्रवाह गर्ने भएको छ । गाउँपालिकामा २१ जनामा गरिएको परिक्षणमा ६ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार