Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

सुलुबुङमा अत्रेश्वर शिव पाञ्चायन मन्दिरको शिलान्यास

सुलुबुङमा अत्रेश्वर शिव पाञ्चायन मन्दिरको शिलान्यास

  • सन्देश सम्वाददाता
  • शुक्रबार, जेष्ठ २१ २०७८


सुलुबुङमा अत्रेश्वर शिव पाञ्चायन मन्दिरको शिलान्यास

सन्दकपुर । इलाम जिल्लाकै सबैभन्दा अग्लो श्री अत्रेश्वर शिव पाञ्चायन मन्दिरको शिलान्यास गरिएको छ । सन्दकपुर गाउँपालिका–३ सुलुवुङको किवि बस्तीमा निर्माण हुने मन्दिरको गाउँपालिका अध्यक्ष उदयबहादुर राईले शिलान्यस गरे । शिलान्यास समारोहमा गाउँपालिका उपाध्यक्ष शोभा पराजुली, वडा नं २ का वडाध्यक्ष एवम प्रवक्ता गिरिराज खनाल, वडा सदस्य हरिबहादुर लुङ्गेली, नेकपा एमालेका अध्यक्ष प्रकाश पराजुली लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार