Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलाममा आज २९ जनामा संक्रमण पुष्टि

इलाममा आज २९ जनामा संक्रमण पुष्टि

  • सन्देश सम्वाददाता
  • बुधबार, जेष्ठ ५ २०७८


इलाममा आज २९ जनामा संक्रमण पुष्टि

इलाम । इलाममा आज थप २९ जनामा कोरोना संक्रमित थपिएका छन् । जिल्लामा सबैभन्दा बढि इलाम नगरपालिकामा १० जनामा संक्रमण फेला परेको छ । माइजोगमाई गाउँपालिकामा ७ जना, रोङ गाउँपालिकामा ५ जना, सूर्योदय र देउमाई नगरपालिकामा ३÷३ जनामा संक्रमण फेला परेको हो ।

माई नगरपालिकामा १ जना संक्रमित थपिएको जिल्ला प्रशासनले जनाएको छ । इलाममा संक्रमितको संख्या ३९१ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार