Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

जोरकलशमा खटिएका प्रहरीलाई मास्क र सेनिटाइजर

जोरकलशमा खटिएका प्रहरीलाई मास्क र सेनिटाइजर

  • लोकल सन्देश
  • शनिबार, जेष्ठ १ २०७८


जोरकलशमा खटिएका प्रहरीलाई मास्क र सेनिटाइजर

फिक्कल । इलाम र झापाको सिमाना जोरकलशमा खटिएका किटेनी प्रहरी चौकीका सुरक्षाकर्मीलाई मास्क र सेनिटाइजर प्रदान गरिएको छ । इन्टरनेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका का चेयरमेन डिल्ली अधिकारी र इन्द्रेणी ग्रुपको अगुवाइमा प्रहरीलाई १ हजार १ सय थान मास्क र २२ बोतल हेन्ड सेनिटाइजर प्रदान गरिएको हो ।

कोभिडको महामारीका क्रममा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई आज स्वास्थ्य सामाग्री प्रदान गरिएको पर्यटन सुचना केन्द्र जोरकलशका सुचना अधिकारी गगन घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार