Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाईमा फ्रि वाइफाइ विस्तार हुँदै

माईजोगमाईमा फ्रि वाइफाइ विस्तार हुँदै

  • सन्देश सम्वाददाता
  • शुक्रबार, बैशाख ३१ २०७८


माईजोगमाईमा फ्रि वाइफाइ विस्तार हुँदै

नयाँबजार । इलामको माईजोगमाई गाउँपालिकामा फ्रि वाइफाइ विस्तार सुरु गरिएको छ । नेपाल सरकारको निति बमोजिम आगामी २ बर्षसम्म कार्यालयमा निःशुल्क ब्रोडब्यान्ड सहितको फाइवर नेट विस्तार गरिएको हो । इन्टरनेट प्रत्येक वडा कार्यालय, गाउँपालिका कार्यालय, माध्यमिक विद्यालय, प्रत्येक स्वास्थ्य केन्द्रमा जडान गर्ने कार्य भइरहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकालाई प्रविधिमैत्री बनाउनका लागि फाइबर विस्तारको काम तिव्र बनाइएको गाउँपालिका अध्यक्षका स्वयिक सचिव सञ्जिव थामीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार