Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

१८ सांसद सहित १६० जनामा कोरोना संक्रमणको पुष्टि

१८ सांसद सहित १६० जनामा कोरोना संक्रमणको पुष्टि

  • सन्देश सम्वाददाता
  • शनिबार, बैशाख २५ २०७८


१८ सांसद सहित १६० जनामा कोरोना संक्रमणको पुष्टि

इलाम । कोरोना संक्रमण पुष्टि हुने प्रतिनिधिसभा सदस्यको संख्या १८ पुगेको छ । वैशाख २२,२३ र २४ गते गरिएको पीसीआर परीक्षणको रिपोर्टमा प्रतिनिधिसभाका १८ र राष्ट्रियसभाका एक जना सांसदमा कोरोना संक्रमण देखिएको हो । संघीय सांसद, संसद सचिवालयका कर्मचारी तथा संसदीय मामिला पत्रकारलगायत १ हजार २३५ जनाको पीसीआर परीक्षण गर्दा १६० जनामा पोजेटिभ देखिएको हो ।

कोरोना संक्रमण देखिएका अन्य १४१ जना संघीय संसद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (आईसीसी) का कर्मचारी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार