इलाम । इलामको चुरे क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापन गर्दै काटिएका सालका रुखको गोलिया निकासीमा समस्या भएको छ । नेपाल सरकारले सामुदायिक वनलाई लामो समय पछि गोलिया निकासी गर्न खुला गरेसंगै दक्षिणी ईलामका बनहरुबाट सडन लागेका साल गोलिया निकासी हुन थालेपनि वैज्ञानीक वन व्यवस्थापन मार्फत काटिएका गोलिए भने निकासीमा समस्या भएको हो । बैज्ञानिक बनका नाममा कटान भएका गोलिया भने प्रकृया पुरा नभएको भन्दै अझै निकासी हुन नसकेका छैनन् ।