Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

मोटरसाइकल अनियन्त्रित भएर पल्टदा गोरखका मुस्कानको मृत्यु

मोटरसाइकल अनियन्त्रित भएर पल्टदा गोरखका मुस्कानको मृत्यु

  • सन्देश सम्वाददाता
  • शनिबार, बैशाख ११ २०७८


मोटरसाइकल अनियन्त्रित भएर पल्टदा गोरखका मुस्कानको मृत्यु

फिक्कल । इलामको सुर्योदय नगरपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ बर्षिय मुस्कान प्रधान रहेका छन् ।शुक्रबार बेलुका ५ बजेको समयमा भञ्ज्याङबाट गोरख तर्फ जाँदै गरेको मे ३ प ९६२० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएकाे थियाे ।

गम्भिर घाइते भएका उनलाई उपचारको लागि फिक्कल अस्पताल पु¥याउन साथ मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार