Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

सिराहाको मालपोत कार्यालय प्रांगणमा बम विस्फोट

सिराहाको मालपोत कार्यालय प्रांगणमा बम विस्फोट

  • सन्देश सम्बाददाता
  • आइतबार, चैत्र १ २०७७


सिराहाको मालपोत कार्यालय प्रांगणमा बम विस्फोट

सिराहा । सिराहाको मालपोत कार्यालय प्रांगणमा बम विस्फोट भएको छ । विस्फोटमा परी ५ जना घाइते भएका र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए ।

लाहान नगरपालिकामास्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फाट भएको हो । विस्फोट गराउनेको पहिचान खुलेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार