Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

पान्दाममा अनियन्त्रित भई अटो पल्टदा चालकको मृत्यु

पान्दाममा अनियन्त्रित भई अटो पल्टदा चालकको मृत्यु

  • सन्देश सम्वाददाता
  • आइतबार, फाल्गुन २३ २०७७


पान्दाममा अनियन्त्रित भई अटो पल्टदा चालकको मृत्यु

फिक्कल। इलाममा अनियन्त्रित भएर अटो पल्टदा चालकको मृत्यु भएको छ । अन्दाजी १० बजेको समय सूर्योदय नगरपालिका–९ पान्दामबाट फिक्कल तर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ह ७९०१ नम्बरको अटो अनियन्त्रित भएर सडकमा पल्टदा ४२ बर्षिय चालक सुखमान राईको मृत्यु भएको हो ।

अटोले थिचेर घाइते भएका उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलमा उपचारको क्रममा मृत्यु भएको प्रहरी चौकी फिक्कलका इन्चार्ज जालन्धर बरालले जानकारी दिए । शवलाई अहिले पोष्टमाटमको लागि प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार