Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

झापाको सदरमुकाम चन्द्रगढीमा गुडिरहेको ट्रकमा आगलागी (भिडियो सहित)

झापाको सदरमुकाम चन्द्रगढीमा गुडिरहेको ट्रकमा आगलागी (भिडियो सहित)

  • लोकल सन्देश
  • शुक्रबार, फाल्गुन २१ २०७७


झापाको सदरमुकाम चन्द्रगढीमा गुडिरहेको ट्रकमा आगलागी (भिडियो सहित)

भद्रपुर। झापाको सदरमुकाम चन्द्रगढीमा आगलागी भएको छ । भद्रपुर चारआली रोडमा गुडीरहेको ट्रकमा आगलागी भएको हो । प्लाइ वोकेर चारआलि वाट भद्रपुर तिर आउदै गर्दा कृषि विकास वैक छेउमा आगलागी भएको हो । गाडीको विधुत सर्ट भइ आगलागि भएको हुनसक्ने अनुमान गरीएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

https://www.facebook.com/arjun.thapa.338211/videos/2214077315389675

प्रतिक्रिया
सम्बन्धित समाचार