Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

अनेरास्ववियू इलामको संयोजकमा मानबहादुर

अनेरास्ववियू इलामको संयोजकमा मानबहादुर

  • सन्देश सम्वाददाता
  • शुक्रबार, माघ ३० २०७७


अनेरास्ववियू इलामको संयोजकमा मानबहादुर

इलाम । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) इलामको एकता प्रकृया सम्पन्न भएको छ । प्रचण्ड–माधव समुह निकट संगठनको इलाम जिल्लाको एकताबाट मान बहादुर गुरुङ्गलाई संयोजकको रुपमा तोकिएका छन् । कमिटिको सहसंयोजकमा नयन बान्तवा राई रहेका छन् । अनेरास्ववियूको जिल्ला कमिटि ६१ सदस्यीय रहेको संयोजक गुरुङ्गले बताए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार