Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

आर्थिक पत्रकारिता पुस्कार चम्लगाईलाई

आर्थिक पत्रकारिता पुस्कार चम्लगाईलाई

  • सन्देश सम्वाददाता
  • आइतबार, माघ २५ २०७७


आर्थिक पत्रकारिता पुस्कार चम्लगाईलाई

इलाम । मेची उद्योग बाणिज्य संघ मेचीनगरले यस वर्षको आर्थिक पत्रकारिता पुस्कार पत्रकार मनिषा चम्लगाईलाई प्रदान गर्ने भएको छ । संघले गठन गरेको पुरस्कार छनोट समितिको आज बसेको बैठकले पत्रकार चम्लगाईलाई परस्कृत गर्ने निर्णय गरेको हो ।

सात वर्षदेखि पत्रकारितामा सक्रिय चम्लागाई तीन वर्षदेखि कारोबार दैनिकको झापा सम्वाददाताका रूपमा कार्यरत छिन्। शिक्षामा स्नाकोत्तर अध्ययनरत चम्लागाइँ आर्थिक बीटबाट पत्रकारिता गर्दै आएकी छन् । उनलाई संघ यही माघ २७ गते धुलाबारीमा हुने साधारणसभा १५ हजार राशीको पुरस्कारसहित सम्मान गरिने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार