Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

प्रेश युनियन इलामको नेतृत्वमा सविता पाण्डे

प्रेश युनियन इलामको नेतृत्वमा सविता पाण्डे

  • सन्देश सम्बादाता
  • शनिबार, माघ १७ २०७७


प्रेश युनियन इलामको  नेतृत्वमा सविता पाण्डे

इलाम । प्रेश युनियन इलामको नेतृत्वमा इलामकी पत्रकार सविता पाण्डे चुनिएकी छन् । नेपाल प्रेश युनियन इलामको बिषेश बैठकले उपाध्यक्ष पाण्डेलाई अध्यक्षमा चुनेको हो । त्यस्तै पत्रकार विनय तिमसिनालाई उपाध्यक्षमा चयन गरेको छ । तिमसिना यस अघि सदस्य रहेका थिए । विप्लव भट्टराईले यस अघि युनियनको नेतृत्व गर्दै आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार