Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

एक करोड लगानीमा बिब्ल्याँटेमा सामुदायीक भवन निर्माण सम्पन्न

एक करोड लगानीमा बिब्ल्याँटेमा सामुदायीक भवन निर्माण सम्पन्न

  • सन्देश सम्बाददाता
  • शुक्रबार, पौस ३ २०७७


एक करोड लगानीमा बिब्ल्याँटेमा सामुदायीक भवन निर्माण सम्पन्न

बिब्ल्याँटे । इलाम नगरपालिका ५ स्थित बिब्ल्याँटेमा एक करोडको लगानीमा सामुदायीक भवन सम्पन्न भएको छ । इलाम नगरपालिका र प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको छ । २०६५ सालदेखि निर्माण शुरु भएको सामुदायीक भवनमा स्थानीय समुदाय, संघीय सासंद सुवासचन्द्र नेम्बाङ, प्रदेश सासंद तथा मन्त्री राम बहादूर मगर लगायतको लगानी रहेको छ ।

इलाम नगरपालिका वडा नं० ५ बिब्ल्याटे बजारमा रहेको चुमलुङहिम सामुदायिक भवनको उदघाटन कार्यक्रम पुर्व सभामुख संबिधानसभा अध्यक्ष तथा संघीय सांसद सुवासचन्द्र नेम्वाङबाट पुष ११ गते गर्ने तय भएको इलाम नगरपालिका प्रमुख महेश बस्नेतले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार