Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

न्युरोमा इलामकी संक्रमित महिलाको मृत्यु

न्युरोमा इलामकी संक्रमित महिलाको मृत्यु

  • सन्देश सम्वाददाता
  • सोमबार, मंसिर १५ २०७७


न्युरोमा इलामकी संक्रमित महिलाको मृत्यु

विराटनगर । विराटनगरको न्युरो अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित एक महिलाको सोमबार बिहान मृत्यु भएको छ । इलामको देउमाई नगरपालिका–६ की ५५ वर्षीया महिलाको बिहान ८ बजेतिर मृत्यु भएको छ। पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि महिलालाई उपचारका लागि मंसिर ९ गते अस्पताल भर्ना गरिएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिए । महिलामा श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने र ज्वरो आउने समस्या रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार