Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

अमेरिका निर्वाचन २०२० नतिजा :  जो बाइडन अमेरिकी राष्ट्रपतीय निर्वाचनमा विजयी

अमेरिका निर्वाचन २०२० नतिजा :  जो बाइडन अमेरिकी राष्ट्रपतीय निर्वाचनमा विजयी

  • सन्देश सम्वाददाता
  • शनिबार, कार्तिक २२ २०७७


अमेरिका निर्वाचन २०२० नतिजा :  जो बाइडन अमेरिकी राष्ट्रपतीय निर्वाचनमा विजयी

जो बाइडन अमेरिकी राष्ट्रपति निर्वाचित भएका छन्। बीबीसीका अनुसार भर्खरै पेन्सेलभेनियामा वाइडनले जितेसँगै राष्ट्रपतिका लागि आवश्यक २७० इलेक्टोरल मत वाइडलाई प्राप्त भएको हो । यद्यपी अरु ३ वटा राज्यमा मतगणनाको अन्तिम नतिजा आउन बाँकी नै छ ।

बाँकी नभाडा, जर्जिया र नर्थ क्यारोलाइना राज्यमा मत गणना जारी छ । नाभाडामा वाइडनको अग्रता कायम छ भने जर्जियामा मत: पुन गणना हुने भएको छ । पछिल्लो मतपरिणाम अनुसार वाइडनले २७३ इलेक्ट्रोरल मत प्राप्त गरेका छन्  भने वर्तमान राष्ट्रपति तथा रिपब्लिकन उमेद्वार डोनल्ड ट्रम्पले २१४ इलेक्ट्रोरल मत प्राप्त गरेका छन् । अमेरिकामा कूल ५३८ इलेक्ट्रोरल मत रहेको छ।  थप विवरण केही बेरमा।

प्रतिक्रिया
सम्बन्धित समाचार