Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

माई नगरपालिका–७ का वडाध्यक्षलाई पत्नी शोक

माई नगरपालिका–७ का वडाध्यक्षलाई पत्नी शोक

  • सन्देश सम्वाददाता
  • शुक्रबार, कार्तिक २१ २०७७


माई नगरपालिका–७ का वडाध्यक्षलाई पत्नी शोक

माई : माई नगरपालिका– ७का वडा अध्यक्ष राम प्रसाद लिम्बूलाई पत्नी शोक परेको छ । लिम्बूकी पत्नी फुलमाया लिम्बूको बिहिबार निधन भएको हो । लिम्बू नशा सम्बन्धि विगत १ वर्षदेखि पीडित रहेकी थिइन् । उनका ४ छोरी २ छोरा रहेको छन् । उपचारका लागि भारत गएकी लिम्बूको उतै निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार